केही व्यक्ति भने वैदेशिक रोजगारीमा महिला संख्या बढ्नुमा गाउँगाउँमा दलालको बिगबिगीलाई पनि कारण मान्छन्। सामान्य लेखपढ गरेका महिला सहजै दलालको प्रलोभनमा पर्ने गरेको पाइन्छ।
संयुक्त अरब इमिरेट्सको दुबईमा क्लिनर काममा पठाइदिने भनी वडा नं ६ का ५० वर्षीय गोपाल उराउले पाँच वर्षअघि ती युवाबाट तीन लाख ५० हजार रुपैयाँ असुलेका थिए।
वैदेशिक रोजगारीका नाममा मानव तस्करी हुने गरेको गुनासो बढेपछि गृहमन्त्री बालकृष्ण खाँणले माघ ११ गते मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय अध्ययन कार्यदल गठन गरेका थ...
केही समयअघि ४७ वस्तुको आयातमा कडाइ गरेको नेपाल राष्ट्र
बैंकले फेरि सुन आयातको कोटा आधा कटौती गरेको छ। दैनिक २० किलो सुन आयात अनुमति दिँदै आएकोमा आइतबारदेखि परिमाण घटाएर १० किलोको सीमा तोकेको छ।
फ्री भिसा टिकट व्यवस्थाबाट विदेश जाने युवाले फाइदा लिन नसकेको र राज्यले पनि ठूलो मात्रामा राजस्व गुमाइरहेकाले सबैको सल्लाह र सहमतिमा यसमा पुनरवलोकन गर्न जरूरी रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन्।