पर्यटन क्षेत्रले वैदेशिक मुद्रा आयततमा अर्थपूर्ण योगदान गरेकाले निकासी उद्योग जस्तै पर्यटन उद्योगलाई पनि प्रोत्साहन रकम दिने गरी कानुन संशोधन हुनुपर्ने तर्क व्यवसायीको छ ।
अर्थतन्त्र लयमा फर्किएकाले आयात वृद्धिलाई स्वाभाविक रुपमा लिनुपर्छ। अर्थतन्त्र चलायमान भएकाले वस्तुको आयात बढेको हो। कोभिडपछि बजारमा उत्पादन र उपभोग बढेको छ। कोभिड संक्रमण घटेर अहिले दोकान खुलेर आर्थि...