परम्परागत क्षेत्र छोडेर कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेत क्षेत्र नं. २ को उम्मेदवार बने। यसै क्षेत्रका एमाले उम्मेदवार शेरबहादुर तामाङले सार्वजनिक अभिव्यक्तिमार्फत बस्नेतलाई ‘टुरिष्ट’ को स...
चाहे नेताहरूको भाषणमा होस् वा प्रतिबद्धतापत्र, दलहरूले बाढीपहिरो तथा भूकम्पपीडित जनताको उद्धार, प्रकोप नियन्त्रण तथा बाढी पहिरोले पु¥याएकोे क्षतिको पुनर्निर्माण गर्ने कबोल गरेका हुन्छन्।