रमेश मेन्डिस नेतृत्वमा रहेको श्रीलंकाको स्पिन आक्रमणले दोस्रो टेस्टमा ३ सय ७८ रन पछ्याएको पाकिस्तानलाई दोस्रो दिन बुधबार १९१/७ को खराब स्थितिमा पुर्याएको छ।
श्रीलंकाका राष्ट्रपतिले बुधबार सबेरै देश छाडेपछि प्रदर्शनकारीको निसाना प्रधानमन्त्री बनेका छन्। यसअघि बुधबार राजीनामा गर्ने वाचा गरेका राष्ट्रपति गोटबाया राजपाक्षे पत्नीसहित सैनिक विमानबाट मालदिभ्स पु...
दक्षिण एशियाको सामाजिक आर्थिक हिसाबले कुनैबेलाको उदयमान देश सशस्त्र द्वन्द्वको विद्रोही पक्षको निर्मम दमन गरेर ख्याति कमाएको राजापक्षे परिवारको अधिनायकवादी शासनशैलीका कारण आज टाट पल्टिएको हो।
दुई नेताले कोलम्बोले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सहयोग बारे प्याकेजमा वार्ता गरे पनि ऊर्जा लगायत अन्य थुप्रै प्रमुख क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहयोगबारे छलफल भएको हो।
श्रीलंकाले सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाएको छ। राष्ट्रिय सुरक्षाको नाममा श्रीलंकाले यस्तो महत्वपूर्ण निर्णय गरेको हो। अनुहार ढाक्ने अन्य विधिहरूलाई समेत प्रतिबन्ध गरिएको छ।