उनले भने– यहाँ संयुक्त राष्ट्रसंघले गएको मे महिनामा राजनीतिक प्रक्रियालाई अघि बढाउने एक कार्यदल गठन गरेको छ र त्यसले आफ्नो काम थालेको छ।यहाँका राष्ट्रपति साल्भा किरले हालैमात्र यहाँको एक विधायिकामा ५५...
संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएका छन्।
संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ। गत वर्ष विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएपनि फिनल्याण्डका नागरिकको खुशीयाली तुलनात्मक रु...
संयुक्त राष्ट्रसंघको अनुगमन टोली कोराना संक्रमणबारे जानकारी लिन सुदूरपश्चिम आएको छ । चार्टड गरेको यति एयरलाइन्स विमानबाट नेपालका लागि युएनडिपीका अवासीय प्रमुख आयशने लावेको नेतृत्वमा सो टोली यहाँ आएक...
सीमा विवाद उत्कर्षमा रहेका बेला नेपाल र भारतका बीच संवादको वातावरण हुनुपर्छ तर सुरक्षा परिषदमा नेपालले भारतर्ला गर्ने समर्थनलाई बार्गिनिङ टुल बनाउनु परिपक्क कूटनीत होइन ।