राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले शुक्रवार मध्यरातिबाट अन्त्य भएको संसद अधिवेशनमा प्रधानमन्त्री नियुक्ति बाहेकका काम हुन नसकेको बताएका छन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन्। अधिवे...
संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै नेकपाका केही सांसद राष्ट्रपति कार्यालय पुगेका छन्। सरकारले सोमबार संवैधानिक परिषद सम्वन्धी अध्यादेश ल्याएपछि नेकपा भित्रको संकट झन् गहिरिएको छ।
सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको आकस्मिक बैठकले बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो।