संस्कृति
जनकपुरधाममा झूलन परम्परा
कला/साहित्य
Clock ०५ भदौ २०७८ | ५ मिनेट पाठ
जनकपुरधाममा झूलन परम्परा
झूलाप्रतिको आकर्षणमा कमी हुँदै गएको छ। जानकी मन्दि रबाहेकका मन्दि र अब त्यति व्यवस्थित रहन सकेनन्। सन्त महन्थका नाउँका जग्गा बिक्रीको खेलले मन्दि रहरूको आकर्षणमा व्यापक कमी ल्याएको छ। त्यसमा झन् विगत...
Whatsapp
कृष्णागण्डकी र शालिग्राम
कला/साहित्य
Clock ०२ साउन २०७८ | १२ मिनेट पाठ
कृष्णागण्डकी र शालिग्राम
करोडौँ वर्षको जीवाशेष भएको तथ्यसहित हामीले कालीगण्डकीबाहेक अन्य स्थानमा शालिग्राम शिला पाइँदैन, वा जहाँ पाइन्छ, त्यो स्थान कुनै बेला कालीगण्डकीको प्रवाह क्षेत्रमा थियो भनेर प्रमाणित गर्न सक्नुपर्छ। सम...
Whatsapp
बुद्धहरू र बौद्ध धर्म–दर्शन
समाज
Clock १५ जेष्ठ २०७८ | ८ मिनेट पाठ
बुद्धहरू र बौद्ध धर्म–दर्शन
एक बुद्ध र अर्को बुद्धबीच फरक हुँदैन। उनीहरूको पृष्ठभूमि र समय फरक होला, अभ्यासको तौरतरिका पनि फरक होला, विभिन्न घटनावलीमा फरक होला, तर ती जम्मै यात्रा पार गरेर जब बुद्धत्व प्राप्त गर्छन्, तब सबैको स्...
Whatsapp
जामाचो मेला र विभिन्न जात्रा
कला/साहित्य
Clock २५ वैशाख २०७८ | १० मिनेट पाठ
जामाचो मेला र विभिन्न जात्रा
सेराफाँटमा केराउ बाली हेरेर बसेकी बालकुमारी नामक ज्यापुनीको रूपमा मोहित भई टीका भैरवले प्रेम गरेछन्। बालकुमारीलाई सघाउने क्रममा टीका भैरवले वनडाँडाको टुप्पोमा रहेको घाँस अलौकिक शक्तिद्वारा डाँडामुनि ब...
Whatsapp
सालीनदीमा भक्तजन
समाज
Clock ०८ फागुन २०७७ | ५ मिनेट पाठ
सालीनदीमा भक्तजन
साँखुकी मीना उपाध्याय यसपालि स्वस्थानी माताको व्रत बसेकी छन्। हरेक बिहान घरको काम सकेर उनी साँखुस्थित सालीनदी तटमा आउँछिन् र आफ्नो परिवारको प्रगति, सुस्वास्थ्य आदिका लागि प्रार्थना गर्छिन्। उनले स्वस्...
Whatsapp
चाँगुनारायणको जात्रा
चाँगुनारायणको जात्रा
मिला पुन्ही अर्थात् पौष शुक्ल पूर्णिमाका दिन चाँगुनारायणको जात्रा गरिन्छ। धार्मिक र सांस्कृतिक रूपमा अत्यन्तै महत्वले भरिएको चाँगुनारायणलाई हिन्दू र बौद्धले उत्तिकै मान्दै आइरहेका छन्।
Whatsapp
गुरुङको रोधीं
कला/साहित्य
Clock २४ माघ २०७७ | ९ मिनेट पाठ
गुरुङको रोधीं
नारायणगोपाल र मीरा राणाको स्वर रहेको यस गीतका रचनाकार हुन्, चेतन कार्की। चलचित्र ‘परिवर्तन’मा समावेश यस गीतका शब्दले रोधींलाई माया, पिरती गाँस्ने र नाचगान गर्ने थलोका रूपमा परिभाषित गरेको छ।
Whatsapp
विश्राम लागेको हजार वर्षअघिको सम्यक्
कला/साहित्य
Clock २५ पौष २०७७ | ८ मिनेट पाठ
विश्राम लागेको हजार वर्षअघिको सम्यक्
हारती माताको प्रमुख आतिथ्यमा महिला सम्यक् आयोजना गरिन्छ। यस दिन शाक्य वज्राचार्य महिलालाई मात्र भोजन प्रसाद ग्रहण गराउने परम्परा छ। यसरी लैंगिक विभेदरहित सम्यक्मा देवदेवी र गुरु पुरोहितलाई वितरण गरिएक...
Whatsapp
साकेलाको सौन्दर्यशास्त्र
समाज
Clock ११ पौष २०७७ | १२ मिनेट पाठ
साकेलाको सौन्दर्यशास्त्र
किरात राई जातिको महत्वपूर्ण चाडपर्वमध्ये पर्छन्, उधौली र उभौली। मंसिर पूर्णिमाको दिन मनाउने उधौली तथा वैशाख पूर्णिमाको दिन मनाउने उभौली राई जातिको पितृ र प्रकृतिप्रतिको अनुष्ठान हो। मंसिरे पूर्णिमा यस...
Whatsapp
तमू ल्होछार : फाँसो फाल्ने, स्यो कैँ खान
समाज
Clock ११ पौष २०७७ | ९ मिनेट पाठ
तमू ल्होछार : फाँसो फाल्ने, स्यो कैँ खान
किंवदन्तीअनुसार गुरुङ जाति नौ महागुरु (पुरुष) र सात माङी (महिला अर्थात् आमा)का सन्तान हुन्। त्यसैले ल्होछारमा फाँसो फाल्ने काम सम्पन्न भएपछि तमू खेगीहरूले पुरुषलाई नौ र महिलालाई सातवटा गाँठो (सरा) भएक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस