सन्धिखर्क बजार तथा आसपासका क्षेत्रमा छाडा कुकुरको बिकबिकी बढेपछि नियन्त्रण गर्न पहिलो चरणमा ३ दिने बन्ध्याकरण अभियान सुरु गरिएको सन्धिखर्क नगरपालिकाका मेयर कृष्ण प्रसाद श्रेष्ठले बताए।
सन्धिखर्क नगरपालिकामा आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा सरोकारवालासँग राय-सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सन्धिखर्कका जनप्रतिनिधिमा पनि कोरोना संक्रमण देखा परेको छ । सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ कार्यालय अर्घाखाँचीले जनाएको छ ।