सफा हिमाल अभियान २०२२
सफा हिमाल अभियान २०२२ ले १७ हजार  केजी फोहोर संकलन गर्‍यो
समाज
Clock २७ वैशाख २०७९ | १ मिनेट पाठ
सफा हिमाल अभियान २०२२ ले १७ हजार केजी फोहोर संकलन गर्‍यो
सफा हिमाल अभियान २०२२ मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोली हालसम्म सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमालबाट १७ हजार केजी परिमाणमा फोहोर संकलन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस