वैदेशिक रोजगारीमा गएकाहरूको सम्बन्ध विच्छेदका मुद्दा धेरै देखिएका छन्। पतिले हिंसा गरेको, खानलगाउन नदिएको जस्ता गुनासा लिएर महिलाहरू सम्बन्ध विच्छेद गर्न आउँछन्।
गुल्मीमा एक वृद्ध दम्पत्तीले सम्बन्ध विच्छेद गरेका छन्। गुल्मी दरकार गाउँपालिका–४ स्थित भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले जिल्ला अदालत गुल्मीमा शनिबार सम्बन्ध...