‘अविश्वासको प्रस्ताव आउला भन्ने डरले संसदको अधिवेशन सरकारले अन्त्य गरेको हो’, कार्कीले भने, ‘शेरधन राई नेतृत्वको सरकार संसददेखि डरले जति भागेपनि सरकार परिवर्तन भएरै छाड्ने निश्चित छ,’ कार्कीले भने।
राजनीति सत्ताकै लागि हो । देश र जनताका लागि भलाई र सेवा गर्ने कामका लागि सत्तामा जाने हो । मौका र जिम्मेवारी आउँदा अगाडी नबढ्ने भन्ने कुरा रहेन। कम्युनिष्टको नेतृत्वमा सत्ता सञ्चालनमा समस्या देखियो अब...