भुमि आयोगबाट सुकुमबासीहरूले धनी पुर्जा पाउने हल्ला चलाएर धरानको सर्दु खोला अतिक्रमण गरी बस्ती बसाउन चलखेल सुरु भएको छ। धरान– १७ कालापानीस्थित सर्दु खोलामा अतिक्रमण गरि रातारात एक सयभन्दा बढी घडेरी तथा...
साविक विष्णुपादुका गाविस २०७० सालमा धरान उपमहानगरपालिकामा गाँभियो । गाउँबाट एकैपटक उपमहानगरबासी भए पनि विष्णुपादुकाका जनताको अवस्थामा भने खासै परिवर्तन आउन सकेन ।
तीन दिनदेखिको निरन्तरको बर्षासँगै धरानको सर्दु खोलामा आएको बाढीले बगाएर एक व्यक्तिको मृत्यु भएको छ भने निर्माणाधिन तारा सुब्बा स्मृति पार्कमा क्षति पुर्याएको छ ।