घाइते हुनेमा मर्यादपुरका शम्भुनाथ तिवारी, द्वारिकानाथ तिवारी र विन्दुमति तिवारी छन्। पुरानो रिसइबीका कारण ज्यान मार्ने उद्देश्यले तिवारी परिवारमाथि आक्रमण गरिएको स्थानीयले आरोप लगाएका छन्।
कटेरामा सुतिरहेकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान तल्लो कात्तिकेकी ३८ वर्षीया ललिका भनिने सानिका राईलाई गत साउन १३ गते राती खुकुरी प्रहार गरेर गम्भीर घाईते बनाएको अभियोगमा सोही ठाउँको ऐसेलुखर्कक...