खोटाङको साकेला गाउँपालिकास्थित तावाभञ्ज्याङमा निर्माण गर्ने भनिएको पर्यटकीय पूर्वाधार संरचनाका लागि सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सक्दो सहयोग गर्ने भएको छ।
यही जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ। कोभिड-१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाई छ महिना म्याद नाघेकालाई बुस्टर डोज लगाउने नि...
खोटाङको साकेला गाउँपालिकाले वडावडामा शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ। चालु आर्थिकर्षको दोस्रो चौमासिक भत्ता गाउँपालिकाले प्रत्येक वडामा आयोजित शिविरमार्फत बितरण गरेको हो।
प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले स्वच्छ, पारदर्शी र जनतामैत्री कर्मचारी संयन्त्र निर्माणमा गाउँपालिका लागेको र त्यसका लागि नयाँ कर्मचारी भर्ना गर्दा लोकसेवा आयोगले तय गरेको ३ चरण परीक्षाको प्रक्र...
खोटाङको साकेला गाउँपालिका थप एक हप्ताकालागि सिल गरिएको छ। कोभिड–१९ को महामारी हालसम्म कायम रहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाको सिल अवधि थप ७ दिनका लागि लम्व्याइएको हो।