साझा प्रकाशनको सञ्चालक समितिको अध्यक्षमा डा. विजय सुब्बा निर्वाचित भएका छन्। २४ औँ साधारणसभा अन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिको अध्यक्षमा डा. सुब्बा निर्वाचित भएका हुन्।
अध्यक्षसहित तीन सञ्चालक सदस्यका लागि निर्वाचन प्रक्रिया सुरु भएकामा तीन सदस्य निर्विरोध चयन भएकाले अध्यक्षमा मात्र निर्वाचन हुन लागेको हो। अध्यक्षमा सञ्चालक समितिका पूर्वसदस्यद्वय डा विजय सुब्बा...