चार्जिङ स्टेसन र चार्ज गर्दा बस राख्ने स्थान(पार्किङ)को व्यवस्था नहुँदा साझा यातायातले चिनबाट खरिद गरेर ल्याएका ३७ वटा बिजुली बस ३ महिनादेखि ग्यारेजमा थन्किएका छन्।
साझा यातायातका सञ्चालक समितिका सदस्य भुषण तुलाधारले साझाले चिनियाँ कम्पनीसँग खरिद गरेका तीन वटा विद्युतीय बस एक महिनाभित्रै आउने बताएका छन्। पहिलो चरणमा तीनवटा विद्युतीय बस परीक्षणको लागि ल्याइँदैछ’,...