सानिमा बैंकले दसैं धमाका योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ।
सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ। यस बैंकका खातावाल हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएपछि उनकी श्रीमती तनमाया घर्ती पुनलाई...