बुधबार मध्यान्ह करिव १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमान ल्यान्ड भयो। उक्त विमानमा को को छन्? कति जना छन्? भन्नेबारे विमानस्थल कर्मचारीसमेत जानकार थिएनन्।
प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री र प्रधानसेनापति राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा व्यस्त भएकाले बुधबार रअका अधिकारीहरूले सरकारी अंगका प्रमुखहरूलाई भेट गर्ने अवसर नपाएको स्रोतक...