सामसङको ठूलो रेफ्रिजेरेटरको आपूर्तिसमेत गर्दै आएको कम्पनीले फ्रेन्च डोर रेफ्रिजेरेटरमा एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा रहेको जनाएको छ।
सामसङ्ले ग्यालेक्सी ए२१एस स्मार्टफोन सार्वजनिक गरेको छ । ४८ मेगापिक्सलको क्वाड क्यामेरा रहेको यस मोबाइलमा एचडी इन्फिनिटी–ओ डिस्प्ले, पाँच हजार एमएएच ब्याट्रि, डिफेन्स–ग्रेड, सामसङ नक्स सुरक्षा प्लेटफ...