मधेस प्रदेशका जुनसुकै ठाउँमा एउटै प्रश्न र चर्चा सुनिन्छ– ‘सप्तरी–२ मा उपेन्द्रले जित्लान् कि सिकेले?’ जनता समाजवादी पार्टी(जसपा) को उपेन्द्र यादवले यही निर्वाचन क्षेत्रबाट पछिल्लो चुनाव जितेका छन्।
जनमत पार्टी निर्वाचनविरोधी नभएको जिकिर गर्दै अध्यक्ष राउतले भने, ‘हामी निर्वाचनमा जान आतुर छौं। निर्वाचनमा जानुअगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनुपर्यो। किनकी एक...