सिड्नीमा जारी एटिपी कप
जोकोभिचले अस्ट्रेलियन ओपन खेल्ने
खेल
Clock २१ पौष २०७८ | १ मिनेट पाठ
जोकोभिचले अस्ट्रेलियन ओपन खेल्ने
अस्ट्रेलियन ओपन खेल्नका लागि कोभिड–१९ को भ्याक्सिन लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधान छ। सुरुआतमा मेडिकल कागज देखाउन इन्कार गरेका जोकोभिचले अहिले भने आयोजकलाई उक्त पत्र पठाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस