नेपाल सरकारले निर्णय गरेर नेपाल–भारत सिमानाका खोल्ने निर्णय गरिसकेको भए पनि भारतीय पक्षको अवरोध कायमै रहेको कारण आवागमन सहज हुन नसकेपछि रौतहटको एउटा पालिकाले बोर्डर खुलाउन महावाणिज्यदूतलाई गुहारेको छ।...
दोधाराचाँदनी नगरपालिका–१ का १६ वर्षिय नरेश सुनार सीमामा भारतीय पक्षबाट गोली लागेर घाइते भए। तिघ्रामा गोली लागेर समान्य घाइते भएका नरेशले भारतबाट सामान लिएर फर्कने क्रममा सीमामा आफूमाथी गोली प्रहार भएक...
कोभिड–१९ रोकथाम र नियन्त्रणका नाममा जारी करिब नौ महिना लामो नेपाल–भारत सीमा बन्द रहिरहँदा सर्वसाधारणलाई सास्ती भएको छ। नेपाल–भारत सिमाना वारिपारी आउनजान रोक लगाइदा सीमावर्ती क्षेत्रमा आर्थिक, सामाजिक...
अष्ट्रेलियाका आठमध्ये सात राज्य तथा क्षेत्रका नेताहरूले यस बर्षको अन्त्यसम्म महामारीका कारण बन्द घरेलु सीमा खुला गर्ने योजनामा सैद्धान्तिक सहमति गरेको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्।
नेपाली कांग्रेसले हुम्लामा चीनले सीमा मिचेको छैन भन्नु सरकारको हतारको टिप्पणी भएको बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै हुम्ला जिल्ला स्थित नेपाल र चीनको सीमा सम्बन्...
पूर्वमन्त्री सरिता गिरीले नेपालको उत्तरी सीमा क्षेत्रमा भएको अतिक्रमणबारे सरकारले धारणा सार्वजनिक गर्न माग गरेकी छन्। गिरीले एक विज्ञप्ति जारी गर्दै हुम्ला जिल्ला लगायत अन्य उत्तरी भागका जिल्लाहरुमा च...
हुम्लाको लिमी भ्याली क्षेत्रमा पुगेको नेपाली अधिकारीहरुको टोलीलाई चिनियाँ सुरक्षाकर्मीले रोकेका छन्। उक्त क्षेत्रमा नेपाली भूमि अतिक्रमण भएको सूचनाका आधारमा अधिकारीहरु त्यहाँ गएका थिए। । प्रमुख जिल्ला...
नेपाल–भारत सिमाना खुला तथा आवतजावत सहज भएका कारण पनि दुई देशबीच सदियौंदेखि बेलाबेला सीमासम्बन्धी विवाद भइरहेको हो। यस विषयमा दुई देशबीच पटकपटक वार्ता भए पनि अहिलेसम्म विवाद साम्य हुन सकेको छैन। नेपालल...