कैलालीलाई २०७५ वैशाख ३० गतेका दिन खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। जिल्लाकै सदरमुकाम मात्रै नभएर धनगढी सुदूरपश्चिमकै प्रमुख व्यापारिक हव पनि हो।
सुदूरपश्चिम प्रदेशमा १ लाख ८५ हजार ८ सय ४७ हेक्टर जमिनमध्ये रोपाइँ हुँदै आएकोमा करिब ५० प्रतिशत जमिनमा रोपाइँ भइसकेको प्रदेश कृषि निर्देशनालय दिपायलले जानकारी दिएको छ।
वर्षौंदेखि कुरूप अत्तरिया चोकले यसपटक मुहार फेर्न थालेको छ। सुदूरपश्चिम प्रदेशका सबै जिल्लाको प्रवेश द्वार रहेको अत्तरिया चोक यसअघि दुर्घन्धित हुनुका साथै खाल्डा खुल्डीले कुरूप अत्तरिया अब भने ‘चिटिच्...
असार महिना सुरु नहुँदै भएको लगातारको बर्षाका कारण आएको बाढी र पहिरोले सुदूरपश्चिममा २ जनाको मृत्यु भएको छ। १ जना वेपत्ता भएका छन् भने २ जना घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश प्रमुख गंगा प्रसाद यादवले सुदूरपश्चिम प्रदेश सरकारको तर्फवाट आर्थिक वर्ष २०७८/२०७९ को नीती तथा कार्यक्रम बिहीबार प्रदेश शभा बैठकमा प्रस्तुत गरेका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनका लागि गरिएको प्रदेश सभाको बैठक जारी छ। बैठकमा मुख्यमन्त्री भट्टले आफूलाई मत दिन आग्रह गर्दै विश्वासको मत दिन प्रस्ताव गरेका छन्।
सुदूरपश्चिम प्रदेश सभा नेकपा एमाले संसदिय दलको प्रमुख सचेतकमा दुर्गा कामीलाई नियुक्त गरिएको छ। संसदिय दलका नेता प्रकाश बहादुर शाहले प्रमुख सचेतकमा कामी नियुक्त गरेको जानकारी शभामुखलाई दिएका छन्।
सुदूरपश्चिम प्रदेश शभा नेकपा एमाले संसदिय दलको प्रमुख सचेतकमा दुर्गा कामीलाई नियुक्त गरिएको छ । संसदिय दलका नेता प्रकाश बहादुर शाहले प्रमुख सचेतकमा कामी नियुक्त गरेको जानकारी शभामुखलाई दिएका छन । यस अ...