पिएफए स्पोर्टस क्लबको आयोजनामा हुने प्रतियोगितामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने ७ प्रदेश र एक घरेलु टोली गरी ८ टिमको सहभागी हुने प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा वनदेवीका दिपेन्द्र मलासी सर्वोकृष्ट खेलाडी बने। उनले नगद २० हजारसहित ट्रफी पाए। वनदेवीका धनराज थापा उत्कृष्ट रक्षक, आकाश बुढा क्षेत्री उत्कृष्ट गोलरक्षक, योगेन्द्र खड्का उदयमान खेलाडी र...