सेतीनदीको बाँध
बेपत्ता व्यक्ति खोज्न सेतीको बाँध खोलिने
समाज
Clock १६ फागुन २०८० | १ मिनेट पाठ
बेपत्ता व्यक्ति खोज्न सेतीको बाँध खोलिने
माछा मार्न नदीमा डुबेर हराएका व्यक्ति खोज्न सेतीनदीको बाँध खोलिने भएको छ। कास्की प्रहरीले विहीबार बिहान ८ बजे पोखरा महानगरपालिका–१६ दिपस्थित ड्याम खोल्ने जानकारी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस