मुम्बईको वाङ्खडे स्टेडियममा सोमबार भएको पत्रकार सम्मेलनमा अस्ट्रेलियाका पूर्वकप्तान स्मिथलाई अफगानी बलरको आरोपबारे प्रश्न गर्दा उनले यो आफूले पाउने पारिश्रमिक भन्दा माथिको कुरा रहेको बताए ।
अस्ट्रेलियाका प्रशिक्षक जस्टिन ल्याङ्गरले महत्वपूर्ण ब्याट्सम्यान स्टिभ स्मिथ टाउकोको चोटबाट रिकभर भए पनि उनी इङ्ल्यान्डसँगको निर्णायक एकदिवसीय खेलमा खेल्ने निश्चित नभएको बताएका छन् ।
अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले आइतबार समर्थकद्वारा आफूविरुद्ध गर्ने नाराबजीले थप उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहन मिलेको भन्दै इङ्ल्यान्डविरुद्धको आसन्न सीमित ओभरको शृंखलाका दौरान घरेलु समर्...