स्थानीय जनतालाई सडक कि स्वास्थ्य भन्ने कुरा कसैले विचार गरेन। समुदाय पनि बोलेनन्। ठेकेदार नेताका मान्छे भए। यस्तो तरिकाले काम गर्ने सरकारले जनस्वास्थ्यको रक्षा गर्न सक्दैन भन्ने स्पष्ट छ।
विश्वको सामाजिक जीवन र अर्थतन्त्रलाई नराम्ररी प्रभावि गरेको यो महाव्याधिले नेपालको स्वास्थ्य क्षेत्र प्राकृतिक विपद् र महामारी थेग्ने हिसाबमा कति कमजोर र दयनीय रहेछ भन्ने प्रष्ट देखाएको छ। देशभर स्वास...