कूल ५८३७ जनाको पिसिआर र ४२९६ जनाको एन्टिजेन परीक्षण गरिएको जनाउँदै मन्त्रालय पीसिआर परीक्षणबाट १ हजार ५ सय२७ जना र एन्टिजेन परीक्षणबाट ८ सय १ जनामा संक्रमण भएको उल्लेख गरेको छ।
शुक्रबार पश्चिम नवलपरासीको पृथ्वी चन्द्र जिल्ला अस्पतालमा रोटरी क्लवले स्थापना गरेको आईसीयु कक्ष हस्तान्तरण कार्यक्रममा मन्त्री त्रिपाठीले स्वदेशमै कोरोनाको मात्र नभई अन्य खोप पनि उत्पादन गर्ने गरी नि...