हत्या र बलात्कार आरोपका दुई जना फरार अपराधी पक्राउ
हत्या र बलात्कार आरोपका दुई फरार अपराधी पक्राउ
समाज
Clock १९ जेष्ठ २०८१ | १ मिनेट पाठ
हत्या र बलात्कार आरोपका दुई फरार अपराधी पक्राउ
सर्लाही जिल्ला अदालतबाट सजाय पाइसकेका दुई फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या र बलात्कार आरोपमा अदालतबाट सजाय पाइसकेका फरार अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस