जिल्लाका यातायात व्यवसायीलाई पनि लकडाउन अवधिमा १५ करोड रुपैयाँभन्दा बढीको घाटा भएको अनुमान छ। व्यवसायीका अनुसार दिनमा कम्तीमा दुई हजार रुपैयाँ नाफा नभएसम्म कुनै सवारी साधन चल्न सक्दैनन्।
चारतारे सरहको सुविधायुक्त होटल बाराहीले कोरोना भाईरस संक्रमणको त्रासले विदेशबाट फर्केका नेपालीका लागि क्वारेन्टिन बनाउने गरि ५० कोठा (एकसय बेड) छुट्याएको छ । बाराहीले कोठामा एक्लै बस्नेका लागि प्रतिरा...