१२ लाख बराबरको सामग्री बरामद
१२ लाख बराबरको सामग्री बरामद
समाज
Clock २० असार २०८० | १ मिनेट पाठ
१२ लाख बराबरको सामग्री बरामद
सशस्त्र प्रहरीले भारतबाट अबैधरुपमा नेपाल भित्राइएको अबैध मल लगायतका १२ लाख बराबरको सामान बरामद गरेको छ। एक पिक अप भ्यान, २ मोटरसाइकल सहित सो अबैध सामान पक्राउ गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस