१९औं अनशन
राति अबेर वार्ताटोली आमने–सामने, निष्कर्ष निस्किएन
समाज
Clock २४ असोज २०७७ | ४ मिनेट पाठ
राति अबेर वार्ताटोली आमने–सामने, निष्कर्ष निस्किएन
‘आइओएमलगायतमा कनिष्ठलाई हटाएर वरिष्ठलाई पदाधिकारी बनाउन सरकारी टोली सहमत भए निकास टाढा छैन’
Whatsapp
डा. केसीको जीवन रक्षा गर्न पूर्वप्रधानमन्त्रीहरूको माग
समाज
Clock २१ असोज २०७७ | ५ मिनेट पाठ
डा. केसीको जीवन रक्षा गर्न पूर्वप्रधानमन्त्रीहरूको माग
सत्तारुढ नेकपाकै वरिष्ठ नेताहरुका साथै नेपाली कांग्रेस, राप्रपा, साझा पार्टीले संस्थागत रुपमा र नागरिक समाजका विभिन्न तह र तप्काबाट पनि वार्ताका माध्यमबाट समस्या समाधान खोज्न र केसीको जीवन रक्षाका लाग...
Whatsapp
अनशनको २१औं दिन, न सम्झौता कार्यान्वयन न वार्ता
समाज
Clock १८ असोज २०७७ | ५ मिनेट पाठ
अनशनको २१औं दिन, न सम्झौता कार्यान्वयन न वार्ता
सरकार आफैंले गरेको सम्झौता कार्यान्वयन गर्नतर्फ नलागेर गलत समयमा अनशन बसेको भन्दै उल्टै उनैलाई होच्याउन र सत्याग्रहीलाई खिसीट्युरी गर्न उद्यत् छ।
Whatsapp
डा. केसीको स्वास्थ्य अवस्था झन् नाजुक
समाज
Clock १६ असोज २०७७ | २ मिनेट पाठ
डा. केसीको स्वास्थ्य अवस्था झन् नाजुक
चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।
Whatsapp
संवेदनाहीन सरकार, यस्तो छ केसीको स्वास्थ्य अवस्था
समाज
Clock १५ असोज २०७७ | ८ मिनेट पाठ
संवेदनाहीन सरकार, यस्तो छ केसीको स्वास्थ्य अवस्था
केसीको रगतमा डब्लुबिसी, सुगर र पोटासियमलगायत तत्व घट्दै जानेजस्ता समस्या आएको र उनलाई कुनै बेला भेन्टिलेटर आवश्यक पर्न सक्ने चिकित्सकहरू बताउँछन् ।
Whatsapp
प्रधानमन्त्री ओलीलाई खुलापत्र
विचार
Clock १४ असोज २०७७ | ५ मिनेट पाठ
प्रधानमन्त्री ओलीलाई खुलापत्र
दुईतिहाइ बहुमत २०१७ सालमा पनि थियो। तर त्यतिखेर नै के भयो– सब जगजाहेर छ। त्यतिखेरको राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भबारे लेखिरहन आवश्यक छैन।
Whatsapp
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै
समाज
Clock १४ असोज २०७७ | १ मिनेट पाठ
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै
स्वास्थ्य अवस्था कमजोर १९औं पटक अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । उनी अनशन बसेको १६ दिन पुगेको छ ।
Whatsapp
सत्याग्रही शय्यामा, सरकार रमिते
समाज
Clock १४ असोज २०७७ | ४ मिनेट पाठ
सत्याग्रही शय्यामा, सरकार रमिते
एकै खालका माग राखेर डा. गोविन्द केसी १९औं पटक अनशन बस्नुपर्ने अवस्था आउनु विडम्बना !
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस