३ महिने कर्णाली विशेष अभियान
रास्वपाले कर्णालीमा ३ महिने विशेष अभियान सञ्चालन गर्ने
राजनीति
Clock ०७ फागुन २०८० | १ मिनेट पाठ
रास्वपाले कर्णालीमा ३ महिने विशेष अभियान सञ्चालन गर्ने
पार्टीको आइतवार बसेको सचिवालयको बैठकले कर्णाली प्रदेशको हालको पार्टी सङ्गठनका गतिविधिका बारेमा गहन समीक्षा गर्दै ३ महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस