५० जनाको शव
हिमपहिरोमा परेकामध्ये ५० जनाको शव भेटियो
अन्तर्राष्ट्रिय
Clock ०३ फागुन २०७७ | १ मिनेट पाठ
हिमपहिरोमा परेकामध्ये ५० जनाको शव भेटियो
भारतको उत्तराखण्डमा आएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ५० जनाको शव भेटिएको छ। भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचा नभएको स्थानीयप्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस