५९१ जनामा कोरोना पुष्टि
थप ५९१ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
स्वास्थ्य
Clock ११ कार्तिक २०७८ | १ मिनेट पाठ
थप ५९१ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ भने ७ लाख ८९ हजार ७८९ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २३६ जना रहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस