Election 2079
भक्तपुर १ (क)मा एमालेका किरण थापा विजयी
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
भक्तपुर १ (क)मा एमालेका किरण थापा विजयी
निकटतम प्रतिस्पर्धी भन्दा तीन हजार एक सय ८५ मत वढी ल्याएर थापा विजयी भएका हुन्।
Whatsapp
सुर्खेत १ (क) मा कांग्रेसका खड्कबहादुर पोखरेल विजयी
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
सुर्खेत १ (क) मा कांग्रेसका खड्कबहादुर पोखरेल विजयी
पोखरेलले निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ठम्मर विष्टलाई तीन हजार ७५ मतले पराजित गरे।
Whatsapp
दैलेख-१ मा गठबन्धनका थापा विजयी
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
दैलेख-१ मा गठबन्धनका थापा विजयी
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पाटीकी उमेदवार कुन्ती कुमारी शाहीले ४ हजार ६०२ मत प्राप्त गरेकी छन्।
Whatsapp
दलका शीर्ष नेता निर्वाचित
राजनीति
Clock ०८ मंसिर २०७९ | ४ मिनेट पाठ
दलका शीर्ष नेता निर्वाचित
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनमत पार्टीका अध्यक्ष सिके राउत निर्वाचित भएका छन् भने माओवादी केन्द्रका...
Whatsapp
दैलेख निर्वाचन क्षेत्र १ (क) मा काँग्रेसका विसी विजयी
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
दैलेख निर्वाचन क्षेत्र १ (क) मा काँग्रेसका विसी विजयी
सत्तारूढ गठबन्धनबाट विसीले १० हजार ५४४ मत प्राप्त गरी विजयी भएका हुन्।
Whatsapp
काठमाडौंले पत्याएन माओवादीलाई
राजनीति
Clock ०८ मंसिर २०७९ | ५ मिनेट पाठ
काठमाडौंले पत्याएन माओवादीलाई
१० वर्षे राजनीतिक द्वन्द्वको रापतापबाट शान्तिपूर्ण राजनीतिमा आएको नेकपा माओवादी केन्द्रलाई सहरी जनताले १५ वर्षपछि एक सिट पनि पत्याएनन्।
Whatsapp
जाजरकोटबाट माओवादी केन्द्रका शक्ति बस्नेत विजयी
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
जाजरकोटबाट माओवादी केन्द्रका शक्ति बस्नेत विजयी
बस्नेतले ३४ हजार १ सय ५१ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका निरज आचार्यले भने २५ हजार १ सय २० मत प्राप्त गरेका छन्।
Whatsapp
रुपन्देही-५ बाट एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित निर्वाचित
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
रुपन्देही-५ बाट एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित निर्वाचित
उनले नेपाली कांग्रेसका भरतकुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराएका हुन्।
Whatsapp
कैलाली १ (क) मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भारी मतान्तरले विजयी
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
कैलाली १ (क) मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भारी मतान्तरले विजयी
उनले १५ हजार १०१ मत पाएका छन् भने निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट माओवादीका दीर्घ बिनाडीले १० हजार ३७७ मत पाएका छन्।
Whatsapp
रौतहट ४ (ख) बाट जसपाका अब्दुल कलाम अजाद निर्वाचित
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
रौतहट ४ (ख) बाट जसपाका अब्दुल कलाम अजाद निर्वाचित
फुलबाबुले ८ हजार ७ सय ४१ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस