Election 2079
झापा १ मा १४ हजार बढी मतान्तरले विश्वप्रकाश शर्मा निर्वाचित
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
झापा १ मा १४ हजार बढी मतान्तरले विश्वप्रकाश शर्मा निर्वाचित
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
Whatsapp
ओखलढुंगामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा गठबन्धन विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
ओखलढुंगामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा गठबन्धन विजयी
प्रतिनिधिसभातर्फ रामहरि खतिवडा विजयी भएका छन् भने प्रदेशसभातर्फ प्रदिप सुनुवार र बाबुराम गौतम निर्वाचित भएका छन्।
Whatsapp
ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामहरि खतिवडा विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामहरि खतिवडा विजयी
ओखलढुंगाबाट प्रतिनिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन्।
Whatsapp
इलाम २ मा मतगणना स्थगित, क्षेत्र १ मा पनि सहमति जुटेन
राजनीति
Clock ०७ मंसिर २०७९ | २ मिनेट पाठ
इलाम २ मा मतगणना स्थगित, क्षेत्र १ मा पनि सहमति जुटेन
इलामको क्षेत्र नम्बर २ मा भइरहेको मतगणना अघि साढे ३ बजेदेखि स्थगित भएको छ।
Whatsapp
प्रदेश १ मा एमाले अगाडि
राजनीति
Clock ०७ मंसिर २०७९ | ५ मिनेट पाठ
प्रदेश १ मा एमाले अगाडि
प्रदेश १ मा नेकपा एमाले पहिलो पार्टी हुने देखिएको छ। प्रदेश १ का २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्ये हालसम्म एमालेले दुई वटा निर्वाचन क्षेत्रमा जित निकालिसकेको र ११ स्थानमा अग्रता कायम गरिरहेको छ।
Whatsapp
डोटी प्रदेशसभा (क) मा नेकपा एमालेका मल्ल विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
डोटी प्रदेशसभा (क) मा नेकपा एमालेका मल्ल विजयी
सत्ता गठबन्धनका तर्फबाट उठेका नेपाली कांग्रेस डोटिका जिल्ला सभापति नरेन्द्रबहादुर सिंहलाई ४ सय ५० मतले पराजित गर्दै उनले जित हात पारेका हुन्।
Whatsapp
मतगणना सुरु गर्न माग गर्दै दोलखामा मसाल जुलुस
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
मतगणना सुरु गर्न माग गर्दै दोलखामा मसाल जुलुस
मतगणना सुरु गर्न माग गर्दै दोलखामा सत्ता गठबन्धन निकट कार्यकर्ताले बुधबार साँझ सदरमुकाम चरिकोटमा मसाल जुलुस निकालेका छन्।
Whatsapp
पर्सा क्षेत्र नम्बर १ बाट प्रदीप यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
पर्सा क्षेत्र नम्बर १ बाट प्रदीप यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित
पर्सा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका प्रदीप यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
Whatsapp
जुम्ला (क) मा बागीसँग पराजित भए कांग्रेस प्रदेश सभापति शाही
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
जुम्ला (क) मा बागीसँग पराजित भए कांग्रेस प्रदेश सभापति शाही
कर्णाली प्रदेश सभापति ललितजंग शाही पराजित भएका छन्। उनीविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले १ हजार ८९९ मतान्तरसहित उनलाई पराजित गरेका हुन्।
Whatsapp
उदयपुर २ (ख) मा काँग्रेसका रामकुमार खत्री विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
उदयपुर २ (ख) मा काँग्रेसका रामकुमार खत्री विजयी
उदयपुर २ (ख) मा गठबन्धनतर्फका उम्मेदवार नेपाली काँग्रेसका रामकुमार खत्री विजयी भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस