महराले १९ हजार ४ सय २५ मत प्राप्त गरे भने उनका निकटम प्रतिस्पर्धीले ५ हजार ४ सय ५ मत प्राप्त गरेका छन्। मुख्य निर्बाचन अधिकृतले औपचारीका घोषणा भने गर्न बाकि छ।
प्राप्त मत परिणाम अनुसार १४ हजार २२३ मत गणना हुँदा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट माओवादीका भगत बडुवालले नागरिक उन्मुक्तिका अरुण चौधरीलाई १६७ मतले पछि पारेका छन्।
चौधरीभन्दा खड्काको ५ सय २६ मत बढी मत आईरहेको छ । प्रतिनिधिसभातर्फ भने क्षेत्र २ को परिणाम अघिल्लो साँझ नै सार्वजनिक भईसकेको छ । त्यहाँ एमालेका अम्मर रायमाझी १५ हजार २ सय ५१ मत लिएर विजयी भएका छन्
जिल्लाका ५ स्थानको मतदान पुन गर्न माग गर्दै एमालेले उजुरी दिएको थियो। उक्त उजुरी बारे छानबिन गर्न टोली दोलखा पठाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नागरिकन्युजलाई जानकारी दिए।