१२ मंसिर २०८३
•
नेपाली
•
English
•
ई-पत्रिका
१९° काठमाडौं ·
विज्ञापन दिनुहोस्
मुख्य
नागरिक खोज
निर्वाचन विशेष
राजनीति
समाज
अर्थ
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
नागरिक खोज
निर्वाचन विशेष
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
पत्रिका
शीर्षक, लेखक, वा स्तम्भमा खोज्नुहोस्
(स्पेसबार थिच्नुहोस् शब्द टाइप गरेपछि नेपालीमा परिवर्तन गर्नकोलागि)
खोज्नुहोस्
Election 2079
राजनीति
०६ मंसिर २०७९
|
योगेश रावल
१ मिनेट पाठ
कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजयी
प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीले जितको खाता खोलेको छ। कैलाली क्षेत्र नं. ३ बाट सो पार्टीका गंगाराम चौधरी विजयी भएका हुन्।
राजनीति
०६ मंसिर २०७९
|
नागरिक
३ मिनेट पाठ
मतदातालाई धन्यवाद दिँदै रविन्द्र मिश्रले भने,कर्मको फल आफ्नो नियन्त्रणमा हुँदो र...
काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका राप्रपाका रवीन्द्र मिश्रले कर्मको फल आफ्नो नियन्त्रणमा नरहेको बताएका छन्।
राजनीति
०६ मंसिर २०७९
|
नागरिक
१ मिनेट पाठ
काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्रका शिशिर खनालको अग्रता कायमै
काठमाडौं क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता कायमै छ।
राजनीति
०६ मंसिर २०७९
|
मिथिलेश यादव
१ मिनेट पाठ
सप्तरीबाट जनमतको विजयी सुरुवात,प्रदेशसभा सदस्यमा यादव निर्वाचित
सप्तरीको निर्वाचन क्षेत्र नम्बर २(२)बाट प्रदेशसभा सदस्यमा जनमत पार्टीका महेशप्रसाद यादव विजयी भएका छन्।
राजनीति
०६ मंसिर २०७९
|
मदन ठाकुर
२ मिनेट पाठ
रौतहट,महोत्तरी र सर्लाहीमा हेभिवेट उम्मेदवारकै अग्रता
रौतहटका दुई हेभिवेट उम्मेदवारहरु माधवकुमार नेपाल र प्रभु साह प्रारम्भिक मतगणनामा अगाडि छन्।
राजनीति
०६ मंसिर २०७९
|
बिरा गडाल
१ मिनेट पाठ
बैतडीमा एमालेका भण्डारीको अग्रता
८ हजार ३ सय ३६ मत गणना हुँदा एमालेका भण्डारीले ४ हजार १० मत सहित अग्रता लिएका छन्।
राजनीति
०६ मंसिर २०७९
|
नागरिक संवाददाता
१ मिनेट पाठ
धनुषा-३ मा एमालेकी जुली कुमारी महतो अघिअघि, लोसपाका अनिल पछिपछि
९ हजार ७३९ मत गणना हुँदा उनले ४ हजार २२६ मत ल्याएर अग्रस्थानमा छिने भने उनलाई लोकतान्त्रिक समाजवादीका अनिल कुमार झाले ३ हजार २२० मत ल्याएर पछ्याउँदै छन्।
राजनीति
०६ मंसिर २०७९
|
नागरिक
१ मिनेट पाठ
काठमाडौँ ४ बाट गगन थापा विजयी
थापाले २१ हजार २९४ भोट ल्याएर विजयी हुँदा भट्टराईले १३ हजार ८५३ मत ल्याएका छन्।
राजनीति
०६ मंसिर २०७९
|
देवेन्द्र बस्नेत
१ मिनेट पाठ
दाङ १: मतान्तर बढाउँदै मन्त्री चौधरी
५ हजार ७ सय ८२ मत गणना हुँदा मन्त्री चौधरीले २२४० मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी एमालेकी शान्ता चौधरीले १४५९ मत प्राप्त गरेकी छिन्।
राजनीति
०६ मंसिर २०७९
|
नागरिक
१ मिनेट पाठ
काठमाडौँ ४ मा गगन थापाको जीत सुनिश्चित
नेकपा एमालेका राजन भट्टरार्ईलाई भारी मतान्तरले हराउँदै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदैछन्।
Previous
1
2
3
...
54
Next
Loading...
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस