१२ मंसिर २०८३
•
नेपाली
•
English
•
ई-पत्रिका
१८° काठमाडौं ·
विज्ञापन दिनुहोस्
मुख्य
नागरिक खोज
निर्वाचन विशेष
राजनीति
समाज
अर्थ
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
नागरिक खोज
निर्वाचन विशेष
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
पत्रिका
शीर्षक, लेखक, वा स्तम्भमा खोज्नुहोस्
(स्पेसबार थिच्नुहोस् शब्द टाइप गरेपछि नेपालीमा परिवर्तन गर्नकोलागि)
खोज्नुहोस्
Election 2079
राजनीति
०५ मंसिर २०७९
|
मिथिलेश यादव
१ मिनेट पाठ
सप्तरी क्षेत्र नं २ मा सिके राउत १६ सय बढी मतले अगाडि
सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतको अग्रता कायमै छ। अहिलेसम्म ४०७८ कुल मत गणना गर्दा सीके राउतले २४०२ मत प्राप्त गरेका छन्।
राजनीति
०५ मंसिर २०७९
|
गणेशदर्पण अधिकारी
१ मिनेट पाठ
मकवानपुर १ मा कांग्रेस केन्द्रीय सहमहामन्त्री डिना ४३६ मतले अगाडी
एक हजार ३ सय ३५ मत गन्दा कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले ७८६ मत प्राप्त गरेकी छिन्।
राजनीति
०५ मंसिर २०७९
|
वसन्त ढुंगाना
१ मिनेट पाठ
चितवन क्षेत्र न १ मा कांग्रेसका पौडेलको अग्रता
चितवन क्षेत्र न १ मा कांग्रेसका विश्व पौडेलले अग्रता लिएका छन्। ३०० मतगणना गर्दा पौडेलले २०१ मत प्रप्त गरेका छन्।
राजनीति
०५ मंसिर २०७९
|
नागरिक
१ मिनेट पाठ
काठमाडौं ५ मा १०० मत गन्दा प्रदीपको अग्रता,ईश्वर पोखरेल पछाडि
काठमाडौं ५ को प्रारम्भिक मतगणनाअनुसार कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता बनाएका छन्।
राजनीति
०५ मंसिर २०७९
|
वसन्त ढुंगाना
१ मिनेट पाठ
चितवन क्षेत्र न २ मा एमालेका पोखरेलको अग्रता,स्वतन्त्रका रवि तेस्रोमा
चितवन श्रेत्र न २ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्। १०० मत गणना गर्दा कृष्णभक्त पोखरेलले ५३ मत ल्याएका छन्।
राजनीति
०५ मंसिर २०७९
|
देवेन्द्र बस्नेत
१ मिनेट पाठ
प्यूठानमा अझै सुरु हुन सकेन् मतगणना
प्यूठानमा अझै मतगणना सुरु भएको छैन्। प्यूठानका दुई वटा मतदान केन्द्रको मतपत्रमा समस्या देखिएपछि मतगणना सुरु हुन नसकेको हो।
राजनीति
०५ मंसिर २०७९
|
नागरिक
१ मिनेट पाठ
भक्तपु क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका क्षेत्रीकाे अग्रता
भक्तपु क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले अग्रता लिएका छन्। थापाले ४ हजार ११९ मत ल्याएर अग्रता कायम गरेका हुन्।
राजनीति
०५ मंसिर २०७९
|
नागरिक
१ मिनेट पाठ
काठमाडौँ–१ मा सिंहको १८४६ मिश्रको १२८१
काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको प्रारम्भिक अग्रता कायमै छ।
राजनीति
०५ मंसिर २०७९
|
नागरिक
१ मिनेट पाठ
काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीको अग्रता
काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन्।
राजनीति
०५ मंसिर २०७९
|
रमेश खतिवडा
१ मिनेट पाठ
एमालेको उजुरी बारे निर्णय दिन आयोगको ढिलाइ, दोलखामा मतगणना सुरु हुन सकेन
एमालेले दिएको उजुरी बारे निर्वाचन आयोगले निर्णय दिन ढिलाइ गर्दा दोलखामा सोमबार दिउँसो सम्म मतगणना सुरु हुन सकेको छैन्।
Previous
1
2
3
...
54
Next
Loading...
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस