“मलाई सुन्दर हिमाल, पहाड र तराई चाहिन्छ, विकृतिका चाङ देखिनुपर्छ, सकेदेखि भ्रष्टाचारी पनि देखा, विदेश जानेको लर्को, बुढाबुढीको बिजोक पनि हालिनुपर्छ। यी सबै कुराको फेहरिस्त मैले मेरा सिर्जनामा डक्कै पा...
दुई महिने स्कुल छुट्टी पूरा भयो। भान्जी लिन आमाजू आइन्। आमाजूका लागि गाँउको कोसेली भुटेर खाने मकैभटमास, गुन्द्रुक, सुकेको खुर्सानी, गाईको घिउ, केही सुन्तला गरी बोराभरि बनाएर पनौती बसपार्कसम्म बोकेर पु...
माओवादी द्वन्द्व उत्कर्षमा पुगेको थियो। ज्यान जोगाउन निकै गाह्रो थियो। सरकार पक्ष र विद्रोही पक्ष जसले जति बेला पनि मान्छे मार्थे। मान्छे मार्नु सामान्य कुरा थियो।