स्याउमीको एमआई नेपाली बजारमा
०७ वैशाख २०७३
•
४ मिनेट पाठ
स्याउमीको एमआई नेपाली बजारमा
काठमाडौं- बजारमा नयाँ नयाँ ब्रान्ड भित्रने क्रममा पछिल्लो समय चीनको प्रख्यात ब्रान्ड स्याउमी नेपाल आएको छ। नेपालमा पहिलोपटक औपचारिक रुपमा स्याउमी कम्पनीले आफ्नो मोबाइल 'एमआई' सार्वजनिक गर्दै बिक्री वितरण सुरु गरेको छ।

'पहिलोपटक नेपाली बजारमा स्याउमी कम्पनी आएको छ,' वत्सल इम्पेक्सका निर्देशक नितेश मुन्दडाले भने, 'वत्सल इम्पेक्स स्याउमी ब्रान्डको आधिकारिक बिक्रेताको रुपमा आएको छ।' दुई/तीन वर्षदेखि स्याउमी कम्पनीका केही मोबाइल बजारमा देखिए पनि आधिकारिक रुपमा भने व्यवसाय सुरु भएको थिएन। भारतमा राम्रो चलिरहेको स्याउमीका मोबाइल नेपालमा छिट्टै स्थापित हुने मुन्दडाले बताए।

ब्रान्डको औपचारिक सुरुवातसँगै स्याउमीको एमआर्ई मोडलको मोबाइल पनि सार्वजनिक भएको छ। एमआर्ई उच्च प्रविधिको स्मार्टफोन हो। यो बुकिङ भएको पहिलो दिनमै दुई हजारभन्दा धेरै बुकिङ भएको मुन्दडाले बताए। एमआई मोबाइलको बजार मूल्य २४ हजार पाँच सय रुपैयाँ रहेको छ। अहिले बुकिङ गर्नेका लागि छुटसहित २३ हजार रुपैयाँमा उपलब्ध भएको मुन्दडाले बताए। सोमबारसम्म बुकिङको समय रहेको कम्पनीले जनाएको छ।

आइपिएस एसिडी टचस्त्रि्कन, १६ एम कलर भएको यो मोबाइल पाँच इन्चको छ। तीन जिबी र्या म, १६ जिबी इन्टर्नल क्यापासिटी छ। कम्पनीका अनुसार यस मोबाइलमा फोटो र भिडियो एडिटर, डकुमेन्ट भ्युअर, भ्वाइस मेमो जस्ता विशेषता छ। मोबाइल सेतो र कालो रङमा उपलब्ध रहेको कम्पनीले बताएको छ।

कम्पनीले अनलाइनबाट बिक्रीवितरण तथा बुकिङ गरिरहेको छ। अनलाइन बिक्रीलाई विस्तार गर्ने र डिलक्स नेटवर्क विस्तार गर्दै जाने कम्पनीको योजना छ। एन्ड्रोइड भर्सनमा भएको स्याउमी कम्पनीका मोबाइलमा आफ्नो 'एमआइयुआई प्लेटफर्म' रहने मुन्दडाले बताए। 'यो प्लेटफर्मबाट यस कम्पनीका मोबाइलमा भाइरस, ह्याकलगायत समस्या अनलाइनमार्फत समाधान गरिदिन्छ,' मुन्दडाले भने, 'यसले गर्दा ग्राहकले मोबाइल चलाइरहँदा समस्या पनि आफैं समाधान हुँदै जान्छ।'

एमआर्ई मोबाइलमा एक वर्षको वारेन्टी छ भने ब्याट्री र अन्य केही सामानमा ६ महिनाको ग्यारेन्टी छ।

यसपछि 'रेडमी टु' नामको नयाँ मोडल नेपाली बजारमा ल्याउने कम्पनीले जानकारी दिएको छ। 'रेडमी टु' मोडलको मूल्य १४ हजार नौ सय रुपैयाँ रहेको छ ।

स्याउमी कम्पनीका मोबाइल सस्तो मूल्यमा उच्च प्रविधि र फिचरका भएकाले विश्वभर मन पराइएको मुन्दडाले बताए। 'विश्व बजारमा अहिले सबैभन्दा छिटो बजार लिइरहेको ब्रान्ड हो स्याउमी,' मुन्दडाले भने। अन्य ब्रान्डले दिने सुविधा त्योभन्दा आधा सस्तो दिन सक्ने भएकाले स्याउमीको बजार बढिरहेको उनको दाबी छ। अरु प्रतिस्पर्धी कम्पनी २० हजारमा दिने फिचरलाई १० हजारमै दिन सक्ने क्षमता स्याउमीसँग भएकाले राम्रो बिक्री भइरहेको मुन्दडाले बताए।
अर्को समाचार
स्याउमीको एमआई नेपाली बजारमा
०६ चैत्र २०७२
•
४ मिनेट पाठ
स्याउमीको एमआई नेपाली बजारमा
काठमाडौं- बजारमा नयाँ नयाँ ब्रान्ड भित्रने क्रममा पछिल्लो समय चीनको प्रख्यात ब्रान्ड स्याउमी नेपाल आएको छ। नेपालमा पहिलोपटक औपचारिक रुपमा स्याउमी कम्पनीले आफ्नो मोबाइल 'एमआई' सार्वजनिक गर्दै बिक्री वितरण सुरु गरेको छ।'पहिलोपटक नेपाली बजारमा स्याउमी कम्पनी आएको छ,' वत्सल इम्पेक्सका निर्देशक नितेश मुन्दडाले भने, 'वत्सल इम्पेक्स स्याउमी ब्रान्डको आधिकारिक बिक्रेताको रुपमा आएको छ।' दुई/तीन वर्षदेखि स्याउमी कम्पनीका केही मोबाइल बजारमा देखिए पनि आधिकारिक रुपमा भने व्यवसाय सुरु भएको थिएन। भारतमा राम्रो चलिरहेको स्याउमीका मोबाइल नेपालमा छिट्टै स्थापित हुने मुन्दडाले बताए।

ब्रान्डको औपचारिक सुरुवातसँगै स्याउमीको एमआर्ई मोडलको मोबाइल पनि सार्वजनिक भएको छ। एमआर्ई उच्च प्रविधिको स्मार्टफोन हो। यो बुकिङ भएको पहिलो दिनमै दुई हजारभन्दा धेरै बुकिङ भएको मुन्दडाले बताए। एमआई मोबाइलको बजार मूल्य २४ हजार पाँच सय रुपैयाँ रहेको छ। अहिले बुकिङ गर्नेका लागि छुटसहित २३ हजार रुपैयाँमा उपलब्ध भएको मुन्दडाले बताए। सोमबारसम्म बुकिङको समय रहेको कम्पनीले जनाएको छ।

आइपिएस एसिडी टचस्त्रि्कन, १६ एम कलर भएको यो मोबाइल पाँच इन्चको छ। तीन जिबी र्या म, १६ जिबी इन्टर्नल क्यापासिटी छ। कम्पनीका अनुसार यस मोबाइलमा फोटो र भिडियो एडिटर, डकुमेन्ट भ्युअर, भ्वाइस मेमो जस्ता विशेषता छ। मोबाइल सेतो र कालो रङमा उपलब्ध रहेको कम्पनीले बताएको छ।

कम्पनीले अनलाइनबाट बिक्रीवितरण तथा बुकिङ गरिरहेको छ। अनलाइन बिक्रीलाई विस्तार गर्ने र डिलक्स नेटवर्क विस्तार गर्दै जाने कम्पनीको योजना छ। एन्ड्रोइड भर्सनमा भएको स्याउमी कम्पनीका मोबाइलमा आफ्नो 'एमआइयुआई प्लेटफर्म' रहने मुन्दडाले बताए। 'यो प्लेटफर्मबाट यस कम्पनीका मोबाइलमा भाइरस, ह्याकलगायत समस्या अनलाइनमार्फत समाधान गरिदिन्छ,' मुन्दडाले भने, 'यसले गर्दा ग्राहकले मोबाइल चलाइरहँदा समस्या पनि आफैं समाधान हुँदै जान्छ।'

एमआर्ई मोबाइलमा एक वर्षको वारेन्टी छ भने ब्याट्री र अन्य केही सामानमा ६ महिनाको ग्यारेन्टी छ।

यसपछि 'रेडमी टु' नामको नयाँ मोडल नेपाली बजारमा ल्याउने कम्पनीले जानकारी दिएको छ। 'रेडमी टु' मोडलको मूल्य १४ हजार नौ सय रुपैयाँ रहेको छ ।

स्याउमी कम्पनीका मोबाइल सस्तो मूल्यमा उच्च प्रविधि र फिचरका भएकाले विश्वभर मन पराइएको मुन्दडाले बताए। 'विश्व बजारमा अहिले सबैभन्दा छिटो बजार लिइरहेको ब्रान्ड हो स्याउमी,' मुन्दडाले भने। अन्य ब्रान्डले दिने सुविधा त्योभन्दा आधा सस्तो दिन सक्ने भएकाले स्याउमीको बजार बढिरहेको उनको दाबी छ। अरु प्रतिस्पर्धी कम्पनी २० हजारमा दिने फिचरलाई १० हजारमै दिन सक्ने क्षमता स्याउमीसँग भएकाले राम्रो बिक्री भइरहेको मुन्दडाले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस