लेम्फीले ल्यायो ‘एम्बिसन ह्याज नो पासपोर्ट’
०५ कार्तिक २०८३
•
२ मिनेट पाठ
लेम्फीले ल्यायो ‘एम्बिसन ह्याज नो पासपोर्ट’
नेपालसहित ३० भन्दा बढी देशमा रेमिट्यान्स सेवा दिँदै आएको अन्तर्राष्ट्रिय डिजिटल वित्तीय प्लेटफर्म लेम्फीले आफ्नो इतिहासकै सबैभन्दा ठूलो उत्पादन विस्तार गरेको छ । 




कम्पनीले बेलायतमा बचत र क्रेडिट सेवा तथा १०० भन्दा बढी गन्तव्यका लागि डेटा ई–सिम सेवा सुरु गरेको छ । पूर्ण रूपमा नयाँ स्वरूपमा तयार पारिएको एप र ‘एम्बिसन ह्याज नो पासपोर्ट’ अर्थात् ‘महत्वाकाङ्क्षालाई पासपोर्ट चाहिँदैन’ नामको नयाँ विश्वव्यापी ब्रान्ड पनि सार्वजनिक गरिएको छ । 

एक वर्षअघि गत कात्तिकमा लेम्फीले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि ई–सेवा मनी ट्रान्सफरसँग साझेदारी गरी नेपालमा रेमिट्यान्स सेवा सुरु गरेको थियो ।

लेम्फीमार्फत बुधबार जारी विज्ञप्तिअनुसार रेमिट्यान्स पठाउने सेवासँगै लेम्फीले एउटै खातामा विभिन्न वित्तीय सेवा उपलब्ध गराउने जनाएको छ । जसअन्तर्गत एउटै खातामार्फत बचत, कर्जा र कनेक्टिभिटी सेवा उपभोग गर्न सकिने तथा अफ्रिका, एसिया, युरोप र अन्य क्षेत्रका ३० भन्दा बढी देशमा पैसा पठाउन सकिने सुविधा रहेको छ ।

ई–सिमको प्रयोगले अर्को देशमा जाँदा सिम फेर्नुपर्ने वा रोमिङ शुल्क तिर्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने लेम्फीले दाबी गरेको छ ।

लेम्फीले बेलायतलाई लक्षित गर्दै इन्स्ट्यान्ट एक्सेस सेभिङ्स अकाउन्टसमेत सञ्चालनमा ल्याएको छ। यसमा खाता खोलेको छ महिनासम्म ५ प्रतिशत र त्यसपछि बैंक अफ इङ्ग्ल्यान्डको आधार दरअनुरूप ३.०४ प्रतिशत वार्षिक ब्याजदर प्राप्त गर्न सकिन्छ ।

लेम्फीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिद्वान ओलालेरेले ‘एम्बिसन ह्याज नो पासपोर्ट’ ब्रान्ड प्रवासी व्यक्तिहरूको आवश्यकता र जीवनशैलीलाई सम्बोधन गर्ने गरी निर्माण गरिएको बताएका छन् ।
अर्को समाचार
लेम्फीले ल्यायो ‘एम्बिसन ह्याज नो पासपोर्ट’
०५ कार्तिक २०८३
•
१ मिनेट पाठ
लेम्फीले ल्यायो ‘एम्बिसन ह्याज नो पासपोर्ट’
नेपालसहित ३० भन्दा बढी देशमा रेमिट्यान्स सेवा दिँदै आएको अन्तर्राष्ट्रिय डिजिटल वित्तीय प्लेटफर्म लेम्फीले आफ्नो इतिहासकै सबैभन्दा ठूलो उत्पादन विस्तार गरेको छ।




कम्पनीले बेलायतमा बचत र क्रेडिट सेवा तथा १०० भन्दा बढी गन्तव्यका लागि डेटा ई–सिम सेवा सुरु गरेको छ। पूर्ण रूपमा नयाँ स्वरूपमा तयार पारिएको एप र ‘एम्बिसन ह्याज नो पासपोर्ट’ अर्थात् ‘महत्वाकाङ्क्षालाई पासपोर्ट चाहिँदैन’ नामको नयाँ विश्वव्यापी ब्रान्ड पनि सार्वजनिक गरिएको छ। एक वर्षअघि गत कात्तिकमा लेम्फीले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि ई–सेवा मनी ट्रान्सफरसँग साझेदारी गरी नेपालमा रेमिट्यान्स सेवा सुरु गरेको थियो।

लेम्फीमार्फत बुधबार जारी विज्ञप्तिअनुसार रेमिट्यान्स पठाउने सेवासँगै लेम्फीले एउटै खातामा विभिन्न वित्तीय सेवा उपलब्ध गराउने जनाएको छ। जसअन्तर्गत एउटै खातामार्फत बचत, कर्जा र कनेक्टिभिटी सेवा उपभोग गर्न सकिने तथा अफ्रिका, एसिया, युरोप र अन्य क्षेत्रका ३० भन्दा बढी देशमा पैसा पठाउन सकिने सुविधा रहेको छ।

ई–सिमको प्रयोगले अर्को देशमा जाँदा सिम फेर्नुपर्ने वा रोमिङ शुल्क तिर्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने लेम्फीले दाबी गरेको छ।

लेम्फीले बेलायतलाई लक्षित गर्दै इन्स्ट्यान्ट एक्सेस सेभिङ्स अकाउन्टसमेत सञ्चालनमा ल्याएको छ। यसमा खाता खोलेको छ महिनासम्म ५ प्रतिशत र त्यसपछि बैंक अफ इङ्ग्ल्यान्डको आधार दरअनुरूप ३.०४ प्रतिशत वार्षिक ब्याजदर प्राप्त गर्न सकिन्छ।

लेम्फीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिद्वान ओलालेरेले ‘एम्बिसन ह्याज नो पासपोर्ट’ ब्रान्ड प्रवासी व्यक्तिहरूको आवश्यकता र जीवनशैलीलाई सम्बोधन गर्ने गरी निर्माण गरिएको बताएका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस