प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं १० मा उम्मेदवारी दिएका नेपाली काँग्रेसका राजेन्द्र कुमार के.सी. र नेकपा एमालेका हिमेस के.सीसँग निर्वाचन बहस।
कारोबार हुने साताको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्सेमा उत्साहजनक कारोबार भएको छ । नेप्से परिसूचक सोमबार २७ दशमलव ५४ अंकले बढेर २०९२ विन्दुमा पुगेको छ ।