प्रतिनिधिसभा सदस्यका लागि ललितपुर निर्वाचन क्षेत्र नं-२ मा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जन र स्वतन्त्रका दिपेश कुमार के.सी.सँगको निर्वाचन बहस।
अन्नपूर्ण आधारशिविर (एबिसी) बाट दौडेर पर्यटकीय गाउँ घान्द्रुक ओर्लने गरि आयोजना हुने अन्नपूर्ण म्याराथनको चौंथो संस्करण जेठ २१ गते हुने भएको छ। ‘पर्यटनका लागि सबै मौसम’ भन्ने नाराका साथ आयोजना हुने म्याराथनले अन्नपूर्ण क्षेत्रमा साहसिक पर्यटन प्रवद्र्धन हुने आयोजकको भनाई छ।