कथा यात्रामा पद्मावतीको कथनी

कथाकार पद्मावती सिंहले प्रेमा शाह, उत्तम कुँवर र केशवराज पिंडालीले आफ्नो कथा यात्राको सुरुवाती समयमा गरेको सहयोगको चर्चा गर्दै गुन्जनले नेपाली साहित्यमा पुर्‍याएको योगदानको पनि कथाकारको कथनीमा व्यक्त गरेकी थिइन्।