वेस्ट इन्डिज 'ए' सँग नेपालको लगातार तेस्रो हार, गुम्यो पाँच खेलको शृंखला

वेस्ट इन्डिज 'ए' विरुद्धको चौथो टी- २० क्रिकेटमा नेपाल २८ रनले पराजित भएको छ। योसँगै भ्रमणकारी टोलीले ५ खेलको शृंखला एक खेल अगावै ३/१ ले जितेको छ।