इन्ड्रिक भित्रँदा नेइमार बाहिरिए

१७ बर्से फुटबलर इन्ड्रिकले आगामी कोपा अमेरिकाका लागि ब्राजिलको फुटबल टोलीमा स्थान बनाउँदा स्टार फुटबलर नेइमार भने अटाउन सकेनन्।