कवि सुवेदीको मुगलानबाट देश नियाल्दा लाेकार्पण

राष्ट्रिका साहित्य प्रतिष्ठानले कवि नीलकण्ठ सुवेदीको मुगलानबाट देश नियाल्दा कवितासंग्रहको लोकार्पण गरेको छ।