ढकमक्क ज्याकारान्डा (फोटोफिचर)

काठमाडौंको सडकलाई जकारान्डाको सौन्दर्यले धपक्क छोपेको छ। काठमाडौंका भद्रकाली, सहिदगेट, रत्नपार्क, ताल्छिखेल र घण्टाघर क्षेत्रका सडकमा जकारान्डा ढकमक्क फुलेका छन्।